जेष्ठ २१ एजेन्सी । पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव बढीरहेको बेला शनिबार पाकिस्तानी सेनाले भारतीय सैनिक पोष्टमा गरेको जवाफी कार्बाहीमा ५ जना भारतीय सेना मारिएको दावी पाकिस्तानी सेनाले गरेको छ ।
पाकिस्तानको ईन्टर सर्भिस पब्लिक रिलेसन ( आईएसपिआर) ले आधिकारीक ट्वीटर मार्फत एक भिडियो सार्वजनिक गर्दै भारतीय सेनाको बंकरमा पाकिस्तानी सेनाले बमबार्ड गरेको भिडियो समेत सार्वजनिक गरेको छ ।
सन् २०१६ को अन्त्य देखि दुवै देशबीच सिमानामा क्रस फायरका क्रममा दर्जनौ सेना र सर्वसाधारणको ज्यान गईसकेको छ ।
Ref PR285/17
Video clip showing destruction of Indian posts on LOC by Pak Army in response to unprovoked Indian firing on innocent citizens. pic.twitter.com/ceErT8KzlC— DG ISPR (@OfficialDGISPR) June 3, 2017
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline