उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानमा खस्यो

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानमा खस्यो

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

१५ जेठ,काठमाडौं ।  उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्र जापानमा खसेको छ। यो परीक्षणको लागि प्रहार गरिएको क्षेप्यास्त्र हो ।

अाइतबार पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्र सी अफ जापानमा खसेको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताएका छन् । क्षेप्यास्त्रले ४५० किलोमिटर टाढा पुगेर खसेको बताएका छन् ।

उत्तरको पछिल्लो परीक्षणले फेरि अमेरिका र दक्षिण कोरियालाई टाउको दुखाइको विषय बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षेप्यास्त्र परीक्षणपछि प्रतिक्रिया दिँदै उत्तर कोरियासँग अमेरिका एक्लै जुध्न तयार रहेको बताएका छन् । त्यस्तै दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् । मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी