काठमाडौं, जेठ १० ।
भक्तजनहरु चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
भारतको उत्तराखण्डको धराजु शहरमा चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।
मृत्यु हुनेमा अधिकांश मध्य प्रदेशका भक्तजन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline