अफगानिस्तानमा झडप १० आतङ्ककारी मारिए

अफगानिस्तानमा झडप १० आतङ्ककारी मारिए

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

अफगानिस्तान, १० जेठ ।

अफगानिस्तानको गजनी सहरको बाहिरी इलाकामा आज कम्तीमा दश आतङ्ककारी मारिएका छन् ।

पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधाानी रहेको उक्त सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा पर १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मारिनेमा सबै आतङ्ककारी रहेको प्रहरी अधिकारी बसिर अहमद तराकीलाई उदृत गर्दै अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएको छ ।
झडपको क्रममा एक प्रहरी अधिकारी घाइते भएको र उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ ।
अफगान सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले भने यस झडपको विषयमा केही टिप्पणी गरेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी