म्यानचेस्टर आक्रमणमा सम्लग्न रहेको आशङ्कामा एक व्यक्ति पक्राउ 

म्यानचेस्टर आक्रमणमा सम्लग्न रहेको आशङ्कामा एक व्यक्ति पक्राउ 

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बेलायत, ९ जेठ । बेलायतमा सोमबार राति भएको म्यानचेस्टर क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा एक २३–बर्षिय यूवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको यहाँको प्रहरीले मङ्गलबार जनाएको छ ।

सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोट भएको थियो ।

आक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका छन् ।

आक्रमणमा सम्लग्न भएको आशङ्कामा एक यूवकलाई सुरक्षा नियन्त्रणमा लिएको बताउदै घटनामा उसको सम्लग्नता थियो वा थिएन भन्ने विषयमा छिट्टै जानकारी बाहिर आउने, प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी