बेलायतमा कन्सर्ट चलिरहेको समयमा बिस्फोट , १९ को मृत्यु / ५० घाईते

बेलायतमा कन्सर्ट चलिरहेको समयमा बिस्फोट , १९ को मृत्यु / ५० घाईते

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी, ९ जेठ ।
बेलायतको म्यानचेष्टर शहरमा गराइएको बिस्फोटमा १९ जनाको मृत्यु भएको छ । अन्य ५० भन्दा बढी घाइते भएको अन्तर्राष्टिय सन्चार माध्यमले जनाएका छन् ।

एक सांगितिक कन्सर्टपछि विस्फोट भएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै बिबीसीले जनाएको छ । विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुलमा रोक लगाएको छ ।

विस्फोट कसले र किन गरायो भन्ने बारे पुष्टि भएको छैन । कन्सर्टमा एरियाना ग्राण्डले गीत गाएपछि विस्फोट भएको थियो ।

घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जनाइएकोे छ । आतंकवादी आक्रमण भएको प्रहरीको आशंका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी