विशाल हुरीका कारण सिनजियाङ विमानस्थलमा आवागमन प्रभावित

विशाल हुरीका कारण सिनजियाङ विमानस्थलमा आवागमन प्रभावित

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

चीन, १ जेठ । चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको सिनजियाङ विमानस्थलमा सोमबार बिहानैदेखि उच्च बेगका साथ हुरी लाग्नाले विमानस्थलको सेवा अवरुद्ध बन्दा करिब पाँच हजार हवाई यात्री विमानस्थलमा अलपत्र परेको चिनियाँ अधिकारीले बताएका छन् ।

सिनजियाङ¬ स्वशासित क्षेत्रको राजधानीमा रहेको उरुम्की दिओपु अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म लागेको हुरीका कारण विमानस्थलले सोमबार २ बजेसम्म ‘अरेन्ज इमर्जेन्सी रेस्पोन्स’ को व्यवस्थापन गरेको छ ।

सो क्षेत्रमा करिब ७० किलोमिटर प्रतिघण्टाका दरमा आएको हुरीका कारण विमानस्थल बाहिर पनि सामान्य जीवन प्रभावित भएको थियो । अपराह्नतिर हुरी केही कम भए पनि अझै पूर्णतया मानिसहरु सडक बाहिर ढुक्कसँग हिँडडुल गर्न सकिरहेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी