बम विस्फोट हुँदा २५ जनाको मृत्यु, ३० घाइते

बम विस्फोट हुँदा २५ जनाको मृत्यु, ३० घाइते

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ ,३० बैशाख । पाकिस्तानमा भएको बम विस्फोटमा परी २५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको आत्मघाति बम विस्फोटमा परी सिनेटका उपनेतासहित ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले घटनाको निन्दा गरेका छन् । घटनामा पाकिस्तानी सिनेटका उपनेता अब्दुल गफुर हैदरी घाइते भएको प्रधानमन्त्री सरिफको विज्ञप्मिा उल्लेख छ । हैदरी चढेको कार भने पूर्णतया जलेर नष्ट भएको छ । विस्फोटमा केही प्रहरी अधिकारीसमेत घाइते भएको बताइएको छ ।

घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत जिम्मेवारी लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी