विश्व स्वास्थ्य संगठन : जिका भाइरसको संक्रमण पूर्ण रूपमा निर्मुल

विश्व स्वास्थ्य संगठन : जिका भाइरसको संक्रमण पूर्ण रूपमा निर्मुल

  • शुक्रबार, बैशाख २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी, बैशाख २९ ।
ब्राजिलमा जिका भाइरसको संक्रमण पूर्ण रूपमा निर्मूल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ब्राजिलमा गत बर्ष ९५ प्रतिशतको हाराहारीमा फेला परेको जिका भाइरसको संक्रमण अब पूर्णतः निर्मूल भएको बताइएको छ । ब्राजिलमा पहिलो पटक देखा परेको सो भाइरसको संक्रमण विश्वका ३० अफ्रिकी मुलुकमा फैलिएको थियो ।

लामखुट्टेबाट सर्ने जिका भाइरसको संक्रमण विशेष गरी गर्भवती महिला र नवजात शिशुहरूमा हुने गरेको थियो ।

यसअघि विश्व स्वास्थ्य संगठनले नयाँ रोगको रूपमा देखा परेको जिका भाइरस विश्वका थुप्रै मुलुकमा फैलन सक्ने भन्दै सतर्क रहन र केही बर्षका लागि बच्चा नजन्माउन सचेत समेत तुल्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी