५.५ रेक्टरको भूकम्प जाँदा आठको मृत्यु, ११ घाइते

५.५ रेक्टरको भूकम्प जाँदा आठको मृत्यु, ११ घाइते

  • बिहिबार, बैशाख २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, बैशाख २८ ।
चीनको उत्तर पश्चिमी क्षेत्रमा आज बिहानै भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

चीनको स्वशासित क्षेत्र सिन्जियान उइगुरको ताक्सकोरगान काउन्टीमा आज बिहानै स्थानीय समयअनुसार ५ः५८ मिनेट जाँदा ५ दशमलब ५ रेक्टरको भूकम्प मापन गरेको छ ।

भूकम्पपछि पनि लगातार पराकम्पन गइरहेको स्थानीयले बताएका छन् । अधिकारीहरूले घाइतेको उपचार र अन्यको खोजी तथा उद्धार चलिरहेको जनाएका छन् ।

ताक्सकोरगान स्वायत्त क्षेत्रको राजधानी उरुम्छीबाट १२ सय ५० किलोमिटर टाढा पाकिस्तान, अफगानिस्तान र ताजिकस्तानको सीमामा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी