सिरियामा युद्धविराम गर्नपर्नेमा अमेरीका र रुस सहमत

सिरियामा युद्धविराम गर्नपर्नेमा अमेरीका र रुस सहमत

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी ,२० वैशाख ।

अमेरीका र रुसले सिरियामा भएको द्धन्द अन्त्य गर्न युद्दविरामका लागि दबाब सिर्जना गर्ने भएका छन् ।

सिरियामा अमेरिकाले गरेको पछिल्लो आक्रमणपछि पहिलो पटक भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युद्धविरामका लागी पह गर्ने सहमती भएको हो ।
दुई शक्ति राष्ट्र प्रमुखबीच भएको टेलिफोन वार्तामा सो सहमति भएको ह्वाईट हाउस र क्रेमलिनले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

ट्रम्प र पुटिनबीच हुने आगामि भेटका बारेमा समेत कुराकानी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियामा चुलिएको संकट प्रति चिन्ता ब्यक्त गर्दै हिंसा अन्त्यका लागि प्रयास गर्न ट्रम्पले पुटिनसँग कुराकानी गरेको बताईएको छ ।

युद्धविराम सँगै शान्तिवार्तालाई प्रभावकारी बनाउन दुवै नेता सहमत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी