भारतमा भीआईपी गाडीहरूमा साइरन प्रयोग गर्न प्रतिबन्ध

भारतमा भीआईपी गाडीहरूमा साइरन प्रयोग गर्न प्रतिबन्ध

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी, बैशाख ७ ।
भारतमा मन्त्री तथा वरिष्ठ सरकारी अधिकारीको गाडीमा रातो बत्ती (साइरन)को प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

भारतमा आपतकालीन सेवा दिने एम्बुलेन्स, दमकल, शव वाहन तथा प्रहरीका केही सवारी साधनले मात्र साइरनको लागि नीलो बत्ती प्रयोग गर्न पाउने भएका छन् ।

भारतका अर्थमन्त्री अरूण जेटलीकाअनुसार यो नियम मे १ तारिखदेखि लागु हने जनाएको छ ।

त्यस्तै भारतमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्य न्यायाधीश तथा लोकसभाका सभामुखले मात्र आफ्नो गाडीमा विशेष किसिमको साइरन वा बत्ती राख्न पाउने नयाँ नियम बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी