भारतको हिमाञ्चलमा बस दुर्घटनामा परी कम्तीमा चौवालिसको निधन

भारतको हिमाञ्चलमा बस दुर्घटनामा परी कम्तीमा चौवालिसको निधन

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी, बैशाख ६ ।
उत्तरी भारतको हिमालयन क्षेत्र हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको ज्यान गएको छ भने १२ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

हिमाञ्चल प्रदेशअन्तर्गत सिम्लाका जिल्लामा पर्ने पहाडको अप्ठ्यारो बाटोबाट गहिरो खोँचबाट बस टोनस नदीमा खसेकोे घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरूले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पताल पु¥याएको उद्दारमा खटिएका एक कर्मचारीले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा उक्त दुर्घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी