चीनको उत्तर–पश्चिम प्रान्तमा पहिरो जाँदा आठ जना बेपत्ता

चीनको उत्तर–पश्चिम प्रान्तमा पहिरो जाँदा आठ जना बेपत्ता

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी, बैशाख ४ ।
चीन उत्तर–पश्चिम साआन्सी प्रान्तको आन्काङ शहरको बैहे ग्रामीण ईलाकामा पहिरोमा परी आठ जना बेपत्ता भएका स्थानीय समाचार एजेन्सीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार आज बिहान ११ बजेर ५८ मिनेट जाँदा उक्त पहिरो गएको थियो पहिरोका कारण एउटा सात तल्ले भवनसमेत भत्किएको जनाएको छ ।

उक्त भवनमा ११ घर–परिवारका करिब ३९ व्यक्ति बसोबास गर्दै आएका थिए । त्यस ग्रामीण ईलाकामा गत साता मात्र भारी वर्षाका कारण आँधीबेहरीसँग पहिरो गएको थियो । उक्त घटनाबारे थप अनुसन्धान जारी रहेकोे सरकारी अधिकारीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी