पाकिस्तानमा भएको भिडन्तको क्रममा नौ लडाकु र तीन सरकारी सैनिक मारिए

पाकिस्तानमा भएको भिडन्तको क्रममा नौ लडाकु र तीन सरकारी सैनिक मारिए

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी, बैशाख २ ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रदेशमा शुक्रबार भएको भिडन्तका क्रममा नौ जना लडाकु र तीन जना सरकारी सैनिक मारिएका छन् ।

सरकारी सेनाकातर्फबाट जारी गरिएको विज्ञप्तिमा सरकारी सुरक्षा निकायहरूको संयुक्त सुरक्षा फौजले आतंककारीविरुद्ध गरेको कारबाहीको क्रममा उनीहरू मारिएको उल्लेख गरिएको छ । पञ्जाब प्रदेशको घाजी खान जिल्लाको वस्ती दाद्वानीमा भिडन्त भएको सेनाले जनाएको छ ।

मारिएका लडाकु राज्यद्वारा प्रतिबन्दित तेह्रिक इ तालिवान पाकिस्तानमा आबद्ध रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी