सरकार परिवर्तन सम्भव उत्तर कोरियाको भनाई

सरकार परिवर्तन सम्भव उत्तर कोरियाको भनाई

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी , २२ चैत ।

उत्तर कोरियाको सरकारी केन्द्रीय समाचार संस्था (कोरियन सेन्ट्रल न्युज एजेन्सी) ले अमेरिकी दैनिक ‘द वाल स्ट्रिट जर्नल’ द्वारा प्योङयाङको आणविक कार्यक्रम विकास नियन्त्रणका लागि नेतृत्वको परिवर्तन गर्न भनी आएको भनाइलाई खण्डन गरेको छ ।

उत्तर कोरियाली न्युज एजेन्सीले मार्च २७ मा प्रकाशित अमेरिकी उक्त पत्रिकाको भनाइलाई उत्तर कोरियामा नेतृत्व परिवर्तन गर्न र आणविक कार्यक्रम नियन्त्रण गर्न अमेरिकी पत्रिकाद्वारा दिएको नीतिगत सुझाव ‘नालायक’ भएको जनाएको छ ।
उत्तर कोरियाले यस भनाईलाई अर्थहीन कुराका रुपमा लिएको बताउँदै प्योङयाङको आणविक बलसहितको सैनिक शक्ति लेवर पार्टीको केन्द्रविन्दु भएको भन्दै सबै उत्तर कोरियाली जनता यसमा एकताबद्ध रहेको उक्त समाचार संस्थाले जनाएको छ ।
यो वास्तविकतालाई अमेरिकाले बुझ्न नसकेको बताउँदै यसैकारण अमेरिकाले विगत केही दशकमा सैनिक असफलता बेहोर्नु परेको प्योङयाङको उक्त समाचार संस्थाले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी