डुङ्गा दुर्घटनामा आठ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

डुङ्गा दुर्घटनामा आठ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • मङ्लबार, चैत्र १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी , १५ चैत ।
बङ्गलादेशमा डुङ्गा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । बगेर्हात जिल्लामा पानगुची नदीमा आज बिहान भएको
दुर्घटनमा परि अन्य दर्जनौँ बेपत्ता भएका छन् ।

बङ्गलादेशको राजधानी ढाकाबाट करिब १७८ दक्षिणपश्चिममा पर्ने बगेरहाट जिल्लामा यो दुर्घटना भएको बताइएको छ ।

बङ्गलादेशको अग्नी नियन्त्रण तथा र नागरिक प्रतिरक्षा मन्त्रालयका उप नायब निर्देशक मसुद सर्दारले दुर्घटना भएको डुङ्गा ४०/५० जना यात्रु रहेको बताउनु भयो ।

उनीमध्ये तीन महिलाको शव भेटिएको छ भने अरुको खोजी कार्य भइरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।

यस्तै फिलिपिन्सको जम्बोआङ सहर नजिकै समुद्री छेउमा भएको एउटा डुङ्गा दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी