एजेन्सी, चैत १४ ।
जापानको टोेकियो नजिक स्कुले विद्यार्थी बसेको रिसोर्ट हिमपहिरोमा पुरिँदा दर्जनौ बेपत्ता भएका छन् । घटनामा अन्य केहि घाइते भएका छन् ।
टोकियोको उत्तरी क्षेत्रमा रहेको रिसोर्टमा विभिन्न विद्यालयका ७० जना विद्यार्थी र शिक्षक बसिरहेका बेला हिम पहिरो गएर पुरिएको जापानी समाचार संस्थालाई उद्धत गर्दै विविसीले जनाएको छ ।
रिसोर्टमा पुरिएकाहरुको खोजी कार्य तीब्र पारिएको छ । छुट्टी मनाउन पुगेका विद्यार्थी हिम पहिरोमा परेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline