इजिप्टमा डुङ्गा दुर्घटनामा दोषी ठहर गर्दे छपन्न जनालाई जेल सजाँय

इजिप्टमा डुङ्गा दुर्घटनामा दोषी ठहर गर्दे छपन्न जनालाई जेल सजाँय

  • सोमवार, चैत्र १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी ,१४ चैत । इजिप्टको एक अदालतले आप्रवासी चढेको एउटा डुङ्गा इजिप्टको भूमध्येसागरीय क्षेत्रमा डुबेको डुङ्गाले क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको ठहर गर्दे यसमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्नता रहेको भनिएका व्यक्तिलाई जेल सजायँ तोकिएको हो ।

सन् २०१६ को सेप्टेम्बर २१ मा भएको डुङ्गा दुर्घटनापछि बचेका यात्रुका अनुसार डुङ्गाले ४५० जनाभन्दा बढी यात्रु बोकेको जनाएको थिए ।

सामान्यताय दुर्घटनाग्रस्त उक्त डुङ्गाको भारवाहन क्षमता करिव १०० जनाको लागि भएको बताइउको थियो ।

जेल सजायँ सुनाइएका इजिप्टका अभियुक्तहरुलाई आठ देखि १० वर्षसम्मको सजायँ सुनाइएको छ ।

उक्त डुङ्गा दुर्घटनापछि इजिप्टको नौसेनाले १६३ जनालाई जीवित उद्धार गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घ आप्रवासी मामिला हेर्ने निकाय युएनएचसिआरका अनुसार उद्धार गरिएको अधिकाँश इजिप्टका नागरिक थिए भने केही सुडान, इरिट्रा सिरिया र इथियोपियाबाट युरोप हिडेका शरणार्थी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी