नयाँदिल्ली, १२ चैत ।
भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने चेतावनी दिएको छ ।
गृह मन्त्री राजनाथ सिंहले भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको बताउनु भयो ।
आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले छिमेकी दुइदेशसँगको सिमाना बन्द गर्नुपर्ने उहाको तर्क छ ।
पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुने जानकारी गराउदै उहाँले भन्नुभयो , घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको होे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline