ककपिटमा रक्सी सेवन गरेको अभियोगमा विमान चालकलाइ सजाय

ककपिटमा रक्सी सेवन गरेको अभियोगमा विमान चालकलाइ सजाय

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, चैत ९ । क्यानडामा सय भन्दा बढी यात्रु सवार स्लोभाकियाका विमान चालक मिरोस्लाभ ग्रोइन्चलाई ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय सुनाइएको छ ।उनले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएको हो ।

उनले रक्सी सेवन गरेको फेला परेपछि अरु नै पायलटले विमान मेक्सिकोका लागि उडाएका थिए ।

अदालतमा ग्रोइचले घटनाबाट आफुमा निकै लज्जाबोध भएको भन्दै परिवारले पनि आफ्नो गल्तीका लागि सजाय दिने बताएका छन् ।

३७ वर्षिय ग्रोइन्चलाई कम्तिमा एक वर्षको जेल सजाय हुन सक्ने अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी