घरमा भूत आएको भन्दै ब्राजिलका राष्ट्रपतिले घर छाडे !

घरमा भूत आएको भन्दै ब्राजिलका राष्ट्रपतिले घर छाडे !

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी । यो जमानामा भूतको कुरा सुन्दा धेरैले पत्याउदैनन् । गाह्रो पनि छ प्रमाणित गर्न । तर ब्राजिलका राष्ट्रपतिले घरमा भूत आएको भन्दै आलिसान महल छाडेर उपराष्ट्रपतिको निवासमा सरेका छन् ।
अघिल्लो साता ७६ वर्षे राष्ट्रपति माईकल टैमर र उनकी श्रीमति र छोराले घर खाली गरेर डेरा सरेका छन् । उनकी ३३ वर्षे श्रीमति र ७ वर्षे छोरामाथि पनि प्रेतात्माले प्रभाव पारेको हुन सक्ने राष्ट्रपति टेमरले बताएका छन् ।
अघिल्लो राष्ट्रपति दिल्मा रुसेफमाथि भ्रष्टाचारको मुद्धा लागे पछि उनी राष्ट्रपति बनेका थिए । एल्वोरेड नामको सो महल सन १९५७ मा बनेको दुनियाकै उत्कृष्ट महल मध्य एक मानिन्छ ।
१८.५ मिलियन डलर खर्च भएको त्यस महल निर्माणका लागि संसारका विभिन्न देशबाट रुख तथा अन्य सामाग्री मगाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी