ओसामा विन लादेनले सन्नी लियोनको पोर्न भिडियो हेर्ने गरेको खुलासा

ओसामा विन लादेनले सन्नी लियोनको पोर्न भिडियो हेर्ने गरेको खुलासा

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

फागुण २९ एजेन्सी । सन् २०११ मा अमेरीकाले मारेका अन्तराष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा विन लादेनले भारतीय मुलकी पोर्न स्टार कम बलिउड स्टारको पोर्नहरु हेर्ने गरेको खुलासा भएको छ ।
साउदी अरबको रियादमा मार्च १० १९५७ मा जन्मिएका लादेनले सन्नी लियोन सहित अन्य पोर्न भिडियोहरुको सिडि आफ्नो निवासमा राखेको अमेरीकी कमाण्डोले सर्च गर्दा फेला पारेको थियो । उनलाई पाकिस्तानको एबोट्टावादमा मारिएको थियो ।
सन्नीको जीवनीमा आधारीत भएर तयार पारिएको मोस्टली सन्नी भन्नेमा पनि यो विषयको चर्चा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी