विवाह नगरी यौन सम्पर्क गरे पछि हिरासतमा

विवाह नगरी यौन सम्पर्क गरे पछि हिरासतमा

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी । ई प्रहरीले विवाह पूर्व नै यौन सम्पर्क राखेर गर्भवती समेत भए पछि दक्षिण अफ्रीका र युक्रेनको एक जोडीलाई पक्राउ गरेको छ ।
दक्षिण अफ्रीकाका २९ वर्षे एमलिन कर्वलवेल र युक्रेनकी २७ वर्षे ईरीना नहोईलाई हिरासतमा लिईएको हो ।
युएईमा विवाह पूर्व यौन सम्पर्क राख्न गैर कानुनी हुन्छ ।
ईरीनाको पेट दुखेर अस्पताल पुग्दा चिकित्सकले गर्ववती रहेको प्रमाणित भए पछि प्रहरीले पक्राउ गरेको हो ।


एमलिन युएईमा लुकेर काम गर्दै आएका थिए । दक्षिण अफ्रीकाको विदेश मन्त्रालयले युएईको कानुनका बारेमा हस्तक्षेप गर्न नसक्ने बताएको छ ।
उनीहरुले यही कारणले लामो समय जेल बस्नु पर्ने देखिए पछि उनीहरुको परिवारमा चिन्ता बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी