भारतको लखनउमा दोहोरो भिडन्त, एकजना आतंककारी मारिए

भारतको लखनउमा दोहोरो भिडन्त, एकजना आतंककारी मारिए

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, फागुन २५ ।

भारतको उत्तर प्रदेशमा संदिग्ध आतंकवादी समूह र सुरक्षाकर्मीबीच भएकोे मूठभेडमा एक जनाको मृत्यु भएके छ ।

उत्तर प्रदेशको लखनउमा आतंकवादी लुकेको स्थानमा प्रहरीले घेरा हाल्दा दुई समूहबीच भिडन्त भएको थियो ।

लगभग आठ घण्टासम्म भएको भिडन्तमा एक जना आतंककारी मारिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । अन्य भाग्न सफल भएको बताइएको छ ।

लुकेका उनीहरुलाई जिवितै पक्रन खुर्सानी बमको प्रयोग गरिएको भएपनि एक जनाको मृत्यु भएको हो ।

मृतकको साथबाट पेस्तोल, रिभल्वर र चक्कू बरामद गरिएको प्रहरीले जनाएको छ । मंगलवार भएको भोपाल–उज्जेन ट्रेनमा विष्फोट गराउनेसँग संदिग्धहरुको सम्बन्ध रहेको प्रहरीको आशंका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी