एजेन्सी फागुन २४ ।
इजरायलको संसद्ले आफ्नो देशमाथि प्रतिबन्ध लगाउने र त्यस्तो प्रतिबन्धलाई समर्थन गर्ने जुनसुकै देशका नागरिकलाई पनि भिसा नदिने कानुन पारित गरेको छ ।
नयाँ कानुन अनु्सार इजरायलमाथि प्रतिबन्ध लगाउने देशका नागरिकलाई भिसा परमिट दिइने छैन । यद्यपी कानुन कहिलेदेखि लागू हुन्छ भन्नेबारे स्पष्ट नपारिएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त कानुनले प्यालेस्टायनी नेतृत्वको समर्थन गर्ने समूह मारमा पर्ने बताएको छ । यता प्यालेस्टायन समर्थकले भने इजरायलको यो निर्णयको विरोध गरेका छन् ।
इजरायलमा कार्यरत प्यालेस्टायनीहरुको संख्या उल्लेख्य रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline