एजेन्सी फागुण २४ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरीका प्रवेशमा रोक लगाउन पुनः अर्को आदेश जारी गरेका छन् ।
यस अघि जनवरीमा दिईएको आदेशलाई अदालतले रोके पछि राष्ट्रपतिले पुनः अर्को आदेशमा हस्ताक्षर गरेका हुन् ।
यो पटक भने ईराकलाई प्रतिवन्ध गरिएको छैन । प्रतिवन्धित मुलुकमा ईरान, सिरीया, सोमालिया, यमन, लिविया र सुडान रहेका छन् ।
अमेरीकी अधिकारीहरुले आतकवादीहरु प्रवल रहेको देशको भिसा प्रणाली र शरणार्थीहरुको जाँच प्रकृया आस्वस्त बनाउन यस्तो आदेश दिईएको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline