उत्तरकोरीयाले जापानी समुन्द्रमा क्षेप्यास्त्र प्रहार गर्यो

उत्तरकोरीयाले जापानी समुन्द्रमा क्षेप्यास्त्र प्रहार गर्यो

  • सोमवार, फाल्गुन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी फागुण २३ । उत्तर कोरीयाले अन्तराष्ट्रिय प्रतिवन्धका बीच परीक्षण गरीरहेको एक क्षेप्यास्त्र जापानको समुन्द्रमा खसेको छ ।
सोमबार बिहान स्थानीय समय अनुसार ७ बजेर ३६ मिनटमा टंग चैंग री ईलाकाबाट यो क्षेप्यास्त्र परीक्षण गरिएको जनाईएको छ । अमेरीका, दक्षिण कोरीया र जापान सबै भन्दा बढी उत्तर कोरीयाको हमलाको त्रासमा बसिरहेका छन् ।

उत्तरकोरीयाले अमेरीकासम्म प्रहार गर्न सक्ने अन्तर महादेशीय व्यालेष्टीक मिसाईल बनाईरहेको र त्यसमा मिल्ने परमाणु हतियार पनि बनाईरहेको दावी गरिदै आएको छ । चौतर्फी अन्तराष्ट्रिय दवावका बीच उत्तर कोरीयाले क्षेप्यास्त्र परीक्षण रोकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी