काठमाडौं, फागुन २१ ।
जोर्डनले १५ जनालाई झुन्ड्याएर मृत्युदन्ड दिएको छ ।
मृत्युदन्ड दिइएकाहरुमा आतंककारी मुद्दामा दोषी पाइएका १० जना रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशभित्र र बाहिरका विभिन्न ठाउँमा आक्रमण गरेका थिए ।
पाँचजना भने बलात्कार र यौन दुर्व्यवहारमा दोषी पाइएका बन्दी छन् ।
दक्षिणी अम्मानमा आज झुन्ड्याइएका सबै जोर्डनेली नागरिक रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline