नावालिग बच्चीमाथि यौन शोषण गरेको भन्दै भारतीय स्नो च्याम्पियन खेलाडी अमेरीकामा पक्राउ

नावालिग बच्चीमाथि यौन शोषण गरेको भन्दै भारतीय स्नो च्याम्पियन खेलाडी अमेरीकामा पक्राउ

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी फागुण २१ । भारत नियन्त्रित कास्मीरका एक जना स्नो सु च्याम्पियन खेलाडीलाई नावालिग माथि यौन शोषण गरेको आरोपमा अमेरीकामा पक्राउ गरिएको छ ।
तनवीर जाकिर हुसैन नामका ती २४ वर्षे खेलाडीलाई न्यूूयोर्कको जेलमा राखिएको छ । अघिल्लो शनिबार उनले खेलमा सहभागीता जनाएका थिए ।
अमेरीकी दुतावासले भिसा दिन अस्वीकार गरे पछि उनी पक्राउ परेको विविसीले जनाएको छ । यो भिसालाई मुसलमानमाथिको प्रतिवन्धको राष्ट्रपति ट्रम्पको आदेशसगँ जोडिएको छ ।
तर एक प्रहरी अधिकारीले हुसैनले एक १२ वर्षे नावालिगमाथि यौन शोषण गरेको आरोप रहेको बताएका छन् ।
सैरानेकका प्रहरी प्रमुखले सैरानेक लेक मिडिल स्कुलका एक नावालिग छात्रालाई हुसैनले गहिरोसगँ चुम्बन गरेको र उनको निजी अंगमाथि लुगामाथिबाटै स्पर्स गरेको बताएका छन् ।
तर छात्राले कुनै उजुरी प्रहरीमा गरेकी थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी