सिरियाको पल्माइरा शहर सरकारी नियन्त्रणमा

सिरियाको पल्माइरा शहर सरकारी नियन्त्रणमा

  • शुक्रबार, फाल्गुन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी २० फागुन ।
सिरिया सरकारले विद्रोही समुह स्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको ऐतिहासिक पल्माइरा शहर आफ्नो नियन्त्रणमा लिएको छ ।

सरकारी सेनाले प्राचिन र ऐतिहासिक शहर पल्माइराबाट आइएसलाई लखेट्न सफाल भएको दाबी गरेको छ । आईएस लडाकुहरुले यूनेस्कोमा सूचीकृत उक्त पुरातात्विक शहर गत डिसेम्बरमा नियन्त्रणमा लिएका थिए ।

उनीहरुले शहरको केही भाग नष्ट समेत गरेका छन् । पल्माइरामा प्राचिन महत्वका भग्नावशेष समेत रहेको युनेस्कोले जनाएको छ ।

एक वर्ष अघि पनि रुसी वायु सेनाको सहयोगमा सिरिया सरकारले उक्त शहर आइएसको नियन्त्रणबाट मुक्त गराएकोमा आइएसले पुनः आफ्नो कब्जामा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ