सिरियाको प्राचिन पल्माइरा शहर नियन्त्रणमा लिने पहल सुरु

सिरियाको प्राचिन पल्माइरा शहर नियन्त्रणमा लिने पहल सुरु

  • बिहिबार, फाल्गुन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ १९ फागुन ।
सिरियाली सरकारले प्राचीन पल्माइरा शहर विद्रोही समुह इस्लामिक स्टेट आइएसबाट नियन्त्रणमा लिने प्रयास स्वरुप कारबाही अभियान अघि बढाएको छ ।

सिरियाली सेना शहरमा प्रवेश गरिसकेको अधिकारीहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ ।
शहरको पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने प्रयास सेनाले जनाएको छ ।

आईएस लडाकुहरुले यूनेस्कोमा सूचीकृत उक्त पुरातात्विक शहर गत डिसेम्बरमा नियन्त्रणमा लिएका थिए । उनीहरुले शहरको केही भाग नष्ट समेत गरेका छन् ।

रुसी वायुसेनाको मद्दतमा सरकारी सुरक्षाबलले एक वर्ष पहिले त्यहाँबाट आईएसलाई लखेटेपनि उनीहरुले फेरि कब्जा जमाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी