एजेन्सी फागुण १७ । जापानमा ५.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ । भूकम्पका कारण सुनामीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् ।
फुकुशिमा आणविक भट्टि नजिक भूकम्पको केन्द्र विन्दु रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline