अदालतमा आत्मघाती आक्रमण हुँदा वकिल सहित ६ जनाको मृत्यु

अदालतमा आत्मघाती आक्रमण हुँदा वकिल सहित ६ जनाको मृत्यु

  • मङ्लबार, फाल्गुन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी १० फागुन ।
पाकिस्तानको उत्तरपश्चिमी जिल्ला चार्सद्धास्थित स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ३० जना बढी घाइते भएको अधिकारीहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमध्ये एक जना वकिल रहेका छन् भने पाँच जना आक्रमणकारी रहेको अधिकारीहरुले बताएका छन् । स्थानीय उर्दु टेलिभिजनका अनुसार पाँच प्रहरी पनि घाइते भएका छन् ।

उनीहरुको चार्सद्धा कै एक अस्पतालमा उपचार भइरहेको छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समुहले लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी