काठमाडौं, फागुन ३ ।
ताइवानको राजधानी ताइपेइमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । ताइपेइमा पर्यटक चढेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बढी उमेर समूहका पर्यटक चढेको बसमा दुर्घटनापछि आगलागी भएकाले अधिकांश घाइतेहरु जलेको अधिकारीहरुले बताएका छन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । गत जुलाईमा पनि ताइवानको तायोयुआन शहरमा भएको बस दुर्घटनामा २६ जनाको मृत्यु गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline