एजेन्सी फागुण १ । भारत नियन्त्रित कास्मीरमा शसस्त्र समुह र भारतीय सेनाबीच भीषण गोली हानाहान चलिरहेको छ । अहिले सम्म ३ जना सेनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सेनाको कार्बाहीमा ४ शसस्त्र लडाकु पनि मारिएको जनाईएको छ । कुलगाम जिल्लामा भीडन्त चलिरहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline