एजेन्सी फागुण १ । अमेरीकी प्रहरीले एक सातामा सयौंको संख्यामा आप्रवासीहरु पक्राउ गरेको छ । संघीय आप्रवासी अधिकारीहरुले कानुनी कागजात नभएकालाई पक्राउ गरिएको जनाएका छन् ।
लस ऐन्जेल्स, एटलान्टा, न्यूयोर्क लगायतका राज्यबाट पक्राउ परेका हुन् । लस ऐन्जेल्सबाट मात्रै एक सय ६१ पक्राउ परेको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो समय आप्रवासीहरुमाथि कडा निगरानी गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पछि प्रहरीले कडाई गर्न थालेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline