अमेरीका र चीनीया लडाकु विमान झण्डै ठोकिए

अमेरीका र चीनीया लडाकु विमान झण्डै ठोकिए

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी फागुण १ । साउथ चाईना सी मा अमेरीका र चीनको फाईडर जहाज ठकरावबाट बचेको छ ।
अमेरीकी नेवी क्याप्टेन जेफ डेविसले पि ३ सी ओरीयन विमान र चीनीया विमान करीब एक हजार फिटको रेञ्ज नजिक आईपुगेको बताएका छन् । दुवै विमान ठोक्किने अवस्थाबाट बचेको उनले बताए ।
उनले चीनीया विमानको कारण आफूहरुको विमानले बाटो बदल्नु परेको बताएका छन् ।
यो जानीबुझी भन्दा पनि आकस्मिक रुपमा घटना भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी