फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु

फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी २९ माघ ।  

अफ्रिकी मुलुक अंगोलास्थित एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा उक्त भागदौड मच्चेको अन्तर्राष्ट्रिय सन्चार माधयमले जनाएका छन् ।

उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको भागदौडमा दर्जनौं व्यक्ति घाइते भएका छन् । भागदौडमा केही व्यक्ति पछारिएको र त्यहीमाथि अरु मानिसले कुल्चिँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

घटनामा मृत्यु हुनेमा केही बालबालिका समेत रहेको बताइएको छ । ८ हजार दर्शकको क्षमता रहेको रंगशालामा क्षमता भन्दा धेरै दर्शक पुगेपछि प्रवेशमा रोक लगाइएको थियो । अंगोलका राष्ट्रपतिले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी