अफ्गानिस्तानको काबुलमा भएको बम आक्रमणमा २० जनाको मृत्यु

अफ्गानिस्तानको काबुलमा भएको बम आक्रमणमा २० जनाको मृत्यु

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २५ माघ । 

अफ्गानिस्तानको काबुलस्थित सर्वोच्च अदालत बाहिर भएको आत्मघाती बम आक्रमणमा २० जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ४५ जना घाइते भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । आक्रमणकारीले अदालतको कार पार्कलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ ।

घाइतेको संख्या बढ्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी