भारतको उत्तराखण्डमा ५.८ रेक्टरको भूकम्प गयो

भारतको उत्तराखण्डमा ५.८ रेक्टरको भूकम्प गयो

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी माघ २४ । भारतको उत्तराखण्ड स्थित पिपलकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । यसले पुर्याएको क्षतिबारे भने विवरण आएको छैन ।
राति भारतीय समय अनुसार १० बजेर ३३ मिनेट जादा उक्त भूकम्प गएको हो । भारतको दिल्ली सम्म पनि धक्का महसुस गरिएकबो पिटिआईले जनाएको छ ।
भूकम्पको आशिक धक्का नेपालको सुदुर पश्चिममा पनि महसुस गरिएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी