एजेन्सी माघ २३ । अफ्गानिस्तान र पाकिस्तानमा भारी मात्रामा हिमपात भएको छ । जसका कारण अफ्गानिस्तानमा तीन दिनमा एक सय भन्दा बढी मानिसको मृत्यु भएको छ भने पाकिस्तानमा आज १५ जना भन्दा बढीको मृत्यु भएको छ ।
अफ्गानिस्तानको राजधानी काबुलमै हिमपहिरोका कारण १६ जना मारिएका थिए ।
भारती हिउ पर्नुका साथै हिम पहिरो जादा बढी घरमा क्षति हुनुका साथै मानिसको मृत्यु भएको हो ।
हिमपातका कारण जनजीवन अत्यन्त प्रभावित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
