एजेन्सी माघ २३ । अमेरीकाको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सात वटा मुस्लिम देशका नागरिकमाथि लगाएको प्रतिवन्ध लागू नगर्न एक अदालतले दिएको आदेश कायम राखि दिएको छ । ट्रम्पको न्याय विभागले सो रोक हटाउन पुनरावेदन गरेको थियो ।
संघीय अदालतको यो फैसला पछि अमेरीका प्रवेशमा रोक लगाईएका सात मुस्लिम देशका नागरिकमाथिको प्रतिबन्ध पुरा सुनुवाई नहुदा सम्मका लागि स्थगित भएको छ । यसले ट्रम्प प्रशासनलाई नया झड्का लागेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline