अदालतको आदेश विरुद्ध पनि अपील गरे ट्रम्पले

अदालतको आदेश विरुद्ध पनि अपील गरे ट्रम्पले

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी माघ २३ । विभिन्न सात वटा मुस्लिम देशका नागरिक माथि प्रतिवन्ध लगाउने सरकारको निर्णय प्रति अदालतले दिएको आदेश विरुद्ध अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपील गरेका छन् ।
राष्ट्रपतिको न्याय विभागले सिएटल अदालतको आदेश विरुद्ध अपील गरेको हो ।
अदालतले तत्काल सात मुस्लिम देशका नागरिकलाई प्रवेश नदिने निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी