एजेन्सी माघ २२ । कोलम्वियाको प्रहरीले ४ महिना लामो अभियान पछि एक जना नाबालिग हत्यारालाई पक्राउ गर्न सफल भएको छ ।
फ्रिजोलितो उपनाम दिईएका ती नावालिगले १२ वर्षको उमेरदेखि नै मान्छे मार्न शुरु गरेका थिए ।
प्रहरीले उनलाई गोप्य बाल हिरासतमा राखेको छ । त्याहाको कानुन अनुसार १८ वर्षको उमेर पुगे पछि उनलाई जेलमा सारिने छ ।
उनले हालै एउटा सपिङ सेन्टरमा २ जनालाई मारेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline