अमेरीकी राष्ट्रपति ट्रम्प र ईराजी विदेश मन्त्री जावेजबीच ट्वीटर वार !

अमेरीकी राष्ट्रपति ट्रम्प र ईराजी विदेश मन्त्री जावेजबीच ट्वीटर वार !

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

एजेन्सी माघ २२ । अमेरीकाले ईरानले हालै व्यालेष्टीक मिसाईल परीक्षण गरेको भन्दै नया प्रतिवन्ध लगाएको छ ।
ट्रम्प प्रशासनले ईरानले अतिवादीहरुलाई सहयोग गरीरहेको आरोप समेत लगाएको छ ।
ईरानको १२ वटा कम्पनी ईरान र बाहिर रहेका १३ जना व्यक्तिमाथि लक्षित गरी प्रतिवन्ध लगाईएको हो ।
ह्वाईट हाउसका प्रवक्ता सिन स्पाईसरले ओवामा प्रशासनले ईरानसगँ गरेको परमाणु सम्झौता देशको हितमा नभएको भन्दै अहिलेको राष्ट्रपतिले त्यसलाई सिमामा राख्न चाहेको बताएका छन् ।

ट्रम्पले त्यस अघि ट्वीट गर्दै ईरानले आगोसगँ खेलिरहेको र ओबामा प्रशासन कति उदार थियो त्यससगँ आफ्नो मतलव नरहेको भन्दै चेतावनी दिएका थिए ।

त्यसको कडा जवाफ दिदै ईरानका विदेश मन्त्री जावेज जरीफले अमेरीकामाथि खतरा भएर ईरानलाई कुनै फरक नपर्ने भन्दै आफूहरुले कहिले पनि युद्ध शुरु नगर्ने तर आफ्नो रक्षाका लागि आफूले बनाएको हतियार माथि विस्वास गर्ने बताएका छन् ।


ट्रम्प सत्तामा आए लगत्तै ईरानसगँ ओबामा प्रशासनले सुधार्दै लगेको सम्बन्ध पुनः चिसिन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी