आफ्नै श्रीमानले दुईवटै कान काटि दिए पछि …..

आफ्नै श्रीमानले दुईवटै कान काटि दिए पछि …..

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी माघ १९ । अफ्गानिस्तानकी एक २३ वर्षे युवतीका पतिले दुई वटै कान काटि दिए पछि अहिले जीवन बचाउन संघर्षरत छिन् ।
बाल्ख प्रान्तकी जरीना नामकी युवतीको उपचार एउटा अस्पतालमा भईरहेको छ ।  उनले बिबिसीसगँ भनिन् मैले कुनै पाप गरेको छैन, तर किन मेरो पतिले मलाई यसो गरे ।
१३ वर्षकै उमेरमा जरीनाको बिबाह भएको थियो । त्यस पछि सन्की व्यवहार गर्ने उनका पतिले आफ्नो आमा बुवासगँ भेट्न जान नदिने गरेको र भेट्न जादा अरु मान्छेसगँ लागेको आरोप लगाएको जरीनाले बताईन् ।

जरीनाको पति उनको कान काटेर छिनाए पछि फरार रहेको प्रहरीले जनाएको छ । जरीनाले अब आफू त्यस्तो पतिसगँ बस्न नचाहेको पनि बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी