मलेसियामा ३१ जना पर्यटक सवार डुंगा सम्पर्क विहीन

मलेसियामा ३१ जना पर्यटक सवार डुंगा सम्पर्क विहीन

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी,माघ १६ ।
मलेसियामा ३१ जना पर्यटक चढेको डुंगा सम्पर्र्क ्विहीन भएको छ । डुंगामा २० जना चिनियाँ पर्यटक सहित ३१ जना वेपत्ता भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको डुंगा सम्पर्क्विहीन भएको हो । खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भएको उद्धारकर्मीले बताएका छन् ।

हप्ताव्यापी नयाँ वर्ष मनाउने क्रममा रहेका चिनियाँ पर्यटक चढेको डुंगा चिनियाँ नयाँ वर्षको पहिलो दिनमै सम्पर्क्विहीन भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी