आईएस दुष्ट गन्दे मुसा होः ट्रम्प

आईएस दुष्ट गन्दे मुसा होः ट्रम्प

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

एजेन्सी ।  अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईएस एउटा दुष्ट र गन्दे मुसा भएको टिप्पणी गरेका छन् ।
सिविएस न्युज च्यानललाई दिएको अन्तवार्तामा उनले जर्मन या जापानसगँ युद्ध भएको भए विमानमा झण्डा हुने , बर्दीमा लडाई हुने उदाहरण दिदै अहिले गन्दे दुष्ट मुसा विरुद्ध लडिरहेको र उनीहरु पराजीत हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
आईएस विरामी र सनकी मानिसको समुह भएको पनि बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी