ट्रम्प प्रशासनले बेलायती प्रधानमन्त्रीलाई पोर्न स्टारको नामले बोलाए पछि….

ट्रम्प प्रशासनले बेलायती प्रधानमन्त्रीलाई पोर्न स्टारको नामले बोलाए पछि….

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी १६ अमेरीका । डोनाल्ड ट्रम्प प्रशासनले बेलायती प्रधानमन्त्री थेरेसा मे को नामको स्पेलिङ गलत लेख्दा एक पोर्न स्टार तथा मोडलको नामसगँ मिसिन गए पछि आलोचना भएको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मे को अमेरीका भ्रमण र कार्यक्रमका बारेमा जानकारी दिन जारी गरिएको विज्ञप्तिमा थेरेसाको ठाउमा टेरेसा मे लेखे पछि विरोध भएको हो ।
टेरेसा मे मोडल तथा पोर्न स्टार हुन् ।
बक्तव्यमा युकेकी प्रधानमन्त्री टेरेसा मे सगँ ट्रम्पले बाईलेटरल मिटिङ गर्ने , सयुक्त भोज गर्ने जस्ता कुरा लेखिएको थियो ।
एकै दिनमा दुई पटक यस्तो गल्ती भए पछि सञ्चार माध्यममा रिपोर्ट छापिएको हो ।
थेरेसा मे प्रधानमन्त्री हुदा पनि पोर्न स्टार टेरेसाको ट्वीटरले ट्रेन्ड गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी